गृह · शब्दकोश

आमा

[ना.]

१. आफूलाई जन्म दिने स्त्री; जननी; माता।

२. बज्यै।

⟵ फेरि सूचीमा जानुहोस्