गृह · शब्दकोश
१. उमेरले बुढो भएको मानिस।
२. प्रतिष्ठित पाको पुरुष; मान्यजन।
३. विद्या, अनुभव आदिले परिपक्व, बुढोपाको व्यक्ति।
४. जम्मा भएको; थुप्रिएको।
५. धेरै उमेर भएको; बुढो।
६. धेरै पहिलेको; पुरानो।
७. विद्या, अनुभव आदिले परिपक्व।
८. वृद्धि भएको; बढेको।
⟵ फेरि सूचीमा जानुहोस्