शिष्टाचार

[ना.]

१. आगन्तुकहरूप्रति अँगालिने मर्यादित व्यवहार; आतिथ्य; सत्कार

२. शिष्ट वा सभ्य मानिसहरूको आचरण; सदाचार