सम्बोधन
[ना.]
१. कसैलाई आफूतिर आकृष्ट गर्न वा बोलाउन प्रयोग गरिने शब्द (हे, ए आदि)।
२. नछुटाई समेट्ने काम।
३. बिउँझाउने काम; सम्झाउने काम।
४. विशिष्ट व्यक्तिद्वारा कुनै सङ्घ, संस्था वा सभा आदिमा उपस्थित जनसमुदायसमक्ष भाषण गर्ने काम।
५. सभा, बैठक आदिमा नाम लिएर गरिने ध्यानाकर्षण; कसैलाई बोलाउने, पुकार्ने काम।