ठुली

[वि.]

१. ठुलाकी स्त्री

२. पहिले जन्मेकी; जेठी

३. मान वा शरीरको कदले बढी