गृह · शब्दकोश

प्रायः

[वि.]

१. धेरै मात्रामा; धेरैजसो; पुग नपुग; झन्डै।

२. समस्त शब्दको उत्तर पदका रूपमा रहेर तुल्य वा समान अर्थ बुझाउने शब्द।

⟵ फेरि सूचीमा जानुहोस्