गृह · शब्दकोश
१. ठुलाबडा वा मान्यजनलाई सम्बोधन गर्दा भनिने शब्द।
२. मान्यजनले बोलाउँदा प्रत्युत्तरमा भनिने शब्द।
३. मान्यजनसँग कुरा गर्दा वा सही थाप्दा प्रयोग गरिने शब्द।
४. मान्य वा ठुलाबडा व्यक्तिलाई बुझाउने शब्द।
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।
⟵ फेरि सूचीमा जानुहोस्