गृह · शब्दकोश

अवयव

[ना.]

१. शरीरको कुनै अङ्ग।

२. सिङ्गो वस्तुको एक खण्ड वा अंश; भाग।

⟵ फेरि सूचीमा जानुहोस्