गृह · शब्दकोश

उच्चारण

[ना.]

१. अरूले सुन्ने गरी मुखबाट शब्द निकाल्ने काम; शब्दोच्चारण।

२. मनका कुरा मुखबाट व्यक्त गर्ने चाल; बोलाइ।

⟵ फेरि सूचीमा जानुहोस्