गृह · शब्दकोश

आदर

[ना.]

१. कुनै व्यक्तिप्रति अनुराग वा स्नेहका दृष्टिले गरिने सत्कार।

२. कुनै व्यक्तिमा गरिने सम्मान वा सत्कारको भाव।

३. प्रतिष्ठा; इज्जत।

४. मानभाउ; कदर।

⟵ फेरि सूचीमा जानुहोस्