गृह · शब्दकोश
१. एउटै कुलमा जन्मनाले वा विवाह आदिले गर्दा जोडिएको पारस्परिक सम्बन्ध; जन्म वा विवाह आदिबाट भएको सम्बन्ध; गोत्र वा कुटुम्बको सम्बन्ध; साइनो।
२. स्नेह; माया।
लुगा।
⟵ फेरि सूचीमा जानुहोस्