गृह · शब्दकोश

सही

[वि.]

१. कुनै लिखित कागतपत्र, लेख आदिका कुरामा स्वीकृति वा सहमति जनाउन आफ्नो नाउँ लेख्ने वा दस्तखत गर्ने वा ल्याप्चे आदि लगाउने काम; कुनै लिखित कुरामा स्वीकृति वा मन्जुरी दिने काम।

२. मन्जुरी; स्वीकार।

३. हस्ताक्षर; दस्तखत।

४. यथार्थ; उचित; ठिक; मनासिब।

५. सत्य; साँचो।

⟵ फेरि सूचीमा जानुहोस्