गृह · शब्दकोश

ज्यू

[विबो.]

१. ढोग्ने काम; ढोग; जिउ।

२. कसैको नामका पछाडि जोडिने सम्मानसूचक शब्द; जी।

३. कसैका कुरामा सही थाप्दा वा बोलावटको प्रत्युत्तरमा भनिने शब्द।

[ना.]

सासू।

[विबो.]

हे. जिउ।

⟵ फेरि सूचीमा जानुहोस्