डाक

[ना.]

१. निम्नकोटिमा पर्ने एक देवयोनि

२. साधक पुरुष वा साधनाका शक्तिले बताइएको कुनै कुरो

[ना.]

कसैलाई डाक्ने वा बोलाउने काम

[ना.]

हे. डाँक