गृह · शब्दकोश
१. जुगल हिमालको पाँच पोखरीबाट उत्पन्न भई दोलालघाटनिर सुनकोसी नदीमा मिसिने सप्तकोसीमध्ये एक नदी।
२. सिन्धुपाल्चोक जिल्लामा रहेको एक गाउँपालिका।
⟵ फेरि सूचीमा जानुहोस्