गृह · शब्दकोश

तमोर

[ना.]

उम्भेक हिमाल र लुम्बासुम्बा हिमालबाट निस्केर पूर्वी नेपालको ताप्लेजुङ, तेह्रथुम, धनकुटा हुँदै अरुण नदीमा मिल्ने कोसीको एक सहायक नदी; सप्तकोसीमध्ये एक नदी।

⟵ फेरि सूचीमा जानुहोस्