गृह · शब्दकोश

आरी

[ना.]

गुलाफी रङका बाटुला फूल फुल्ने काँडादार रुख वा लामा कोसा फल्ने त्यसको फल।

[ना.]

अचार राख्ने काममा आउने काठ, माटो आदिको सानो भिउँट।

[ना.]

मिस्त्रीले काठ गिँड्न वा टुक्र्याउन प्रयोग गर्ने एक हातले चलाउन मिल्ने सानो आरा; करौँती।

⟵ फेरि सूचीमा जानुहोस्