गृह · शब्दकोश

कालो

[वि.]

१. दोष; कलङ्क; खोट।

२. निग्रो जाति।

३. पाप; कल्मष।

४. प्रकाश नभएको स्थिति; अन्धकार।

५. सेतोको विपरीत रङ; मोसो, अँगार, गोल आदिको जस्तो रङ।

६. उज्यालो नभएको; अँध्यारो; मैलो; धमिलो।

७. कल्साउँदो; साँवलो।

८. खराब

९. मन सफा नभएको; दुष्ट।

⟵ फेरि सूचीमा जानुहोस्