गृह · शब्दकोश

मुन्टो

[ना.]

१. मुना; मुन्टा।

२. शरीरको सबभन्दा माथिल्लो अवयव; टाउको; माथ; शिर।

३. स्तन वा थुनको अग्रभाग वा टुप्पो।

⟵ फेरि सूचीमा जानुहोस्