अचार
[ना.]
मूला, करेला, गोलभेँडा आदि तरकारी, तिल, सिलाम आदि दानादार पदार्थ, निबुवा, कागती, लप्सी, आँप आदि अम्लपदार्थ आदिलाई काटी, थिची वा पिँधी नुन, खोर्सानी र अमिलो तथा मरमसला र तेल हाली साँधिएको, पकाइएको वा सूर्यपाक गरिएको, भोजनलाई विशेष स्वादिलो बनाउन प्रयोग गरिने चाटिने वा खाइने पदार्थ।