गृह · शब्दकोश

तामाकोसी

[ना.]

१. दोलखा जिल्लामा रहेको एक गाउँपालिका।

२. भोटमा मूल भएको; दोलखा र रामेछापको बिच भएर बग्ने सप्तकोसीमध्ये एक नदी।

⟵ फेरि सूचीमा जानुहोस्