गृह · शब्दकोश

लिखु

[ना.]

१. ओखलढुङ्गा जिल्लामा रहेको एक गाउँपालिका।

२. नुवाकोट जिल्लामा बग्ने एक खोलो।

३. नुवाकोट जिल्लामा रहेको एक गाउँपालिका।

४. नेपालको सप्तकोसी क्षेत्रमा बग्ने एक नदी।

५. सानो खालको वा डाँठ झिनो भएको उखु।

⟵ फेरि सूचीमा जानुहोस्