गृह · शब्दकोश

सुनकोसी

[ना.]

१. उदयपुर जिल्लामा रहेको एक गाउँपालिका।

२. ओखलढुङ्गा जिल्लामा रहेको एक गाउँपालिका।

३. नेपालको बागमती प्रदेशबाट पूर्वतर्फ बहेर सप्तकोसीमा मिसिएको एक प्रसिद्ध नदी; सप्तोकोसीमध्ये एक कोसी।

४. सिन्धुपाल्चोक जिल्लामा रहेको एक गाउँपालिका।

५. सिन्धुली जिल्लामा रहेको एक गाउँपालिका।

⟵ फेरि सूचीमा जानुहोस्