गृह · शब्दकोश

थुन

[ना.]

१. गाई, भैँसी, बाख्रो आदिको दुध झर्ने अङ्ग; फाँचो; कल्चौँडो; थुन।

२. नारीको स्तन (तुच्छार्थमा)।

⟵ फेरि सूचीमा जानुहोस्