गृह · शब्दकोश

सप्तकोसी

[ना.]

१. पूर्वी नेपालका विभिन्न स्थानबाट बगेर मिलेका इन्द्रावती, सुनकोसी, तामाकोसी, दुधकोसी, अरुण, लिखु र तमोर यी सात वटा नदीको सामूहिक नाम।

२. सप्तरी जिल्लामा रहेको एक नगरपालिका।

⟵ फेरि सूचीमा जानुहोस्