दुधकोसी

[ना.]

नेपालको पूर्वोत्तर भेगमा पर्ने महालङ्गुर हिमालयबाट निस्की सुनकोसीमा मिल्ने एक नदी; सप्तकोसीमध्ये एक।