गृह · शब्दकोश

बेला

[ना.]

समय; वेला।

[ना.]

लोहोटा, अम्खोरा आदि पानी हाल्ने भाँडो।

[ना.]

गजाले रेटेर बजाइने, चार वटा तार लागेको सारङ्गीका छाँटको पस्चिमेली एक बाजा।

[ना.]

बेलीफूलको मोटो माला; बेलीमाला।

⟵ फेरि सूचीमा जानुहोस्