गृह · शब्दकोश

मरण

[ना.]

१. मर्ने काम; मृत्यु; देहान्त; निधन।

२. साहित्यमा वियोगले मरणासन्न हुने अवस्थाको एक व्यभिचारीभाव।

⟵ फेरि सूचीमा जानुहोस्