सायङ्काल

[ना.]

१. मृतकका निम्ति मरेका दिनदेखि नौ दिनसम्म बेलुका किरियापुत्रीहरूले बत्ती बाल्ने काम

२. साँझको समय; बेलुकीपख; सन्ध्याकाल; साँझ