गणना

[ना.]

१. गन्ती गर्ने काम; गनाइ

२. श्रेणी वा स्तरको निर्धारण; मान्ने काम

३. हिसाब; लेखा