गृह · शब्दकोश

सूचक

[वि.]

१. गुप्तचर विभागको प्रहरी; गुप्तीपुलिस।

२. नाटकको सूत्रधार।

३. सूचीकार।

४. गोप्य कुरा भन्ने वा भेद खोल्ने।

५. सूचना वा जनाउ दिने; खबर गर्ने।

⟵ फेरि सूचीमा जानुहोस्