गृह · शब्दकोश

कम्प

[ना.]

भैँचालो, कामज्वरो, हावा आदिबाट भुईँ, जिउ, पात आदि हल्लिने वा काँप्ने काम वा प्रक्रिया; कँपाइ; कम्पन; थतर्को; थर्को।

⟵ फेरि सूचीमा जानुहोस्