गृह · शब्दकोश
१. थाँक्रोलाई समाउने लहराको नङजस्तो अवयव; हत्यौरो।
२. पशुपक्षीहरूको डोलो नङ।
३. लामा पारेर पालिएका नङ; लामा र तिखा नङ।
⟵ फेरि सूचीमा जानुहोस्