गृह · शब्दकोश

पुरुष

[वि.]

१. चौरासी अमलबराबरको नाप; एक मान्छेको उचाइबराबरको नाप।

२. जीव।

३. भाले जातिको प्राणी।

४. मानवजाति।

५. लोग्नेमान्छे।

६. लोग्ने।

७. विष्णु।

८. व्याकरणशास्त्रअनुसार सर्वनामको एक भेद।

९. साङ्ख्यशास्त्रका अनुसार प्रकृतिदेखि भिन्न, अपरिणामी कर्ता; आत्मा।

१०. भाले; वीर; साहसी।

⟵ फेरि सूचीमा जानुहोस्