सहवास

[ना.]

१. दुई वा दुईभन्दा धेरै मानिस सँगै बस्ने काम; बसाउठी

२. समागम; सम्भोग