खियाइ

[ना.]

१. खिइने, खियाउने काम वा प्रक्रिया

२. खिया लाग्ने प्रक्रिया