गृह · शब्दकोश

व्यवसाय

[ना.]

१. काम।

२. जीविकाका लागि गरिने कुनै पनि कार्य; जीवननिर्वाहको साधन; वृत्ति; पेसा; रोजगार; इलम।

३. प्रयास; उद्यम।

४. विभिन्न हतियार, उपकरण, सामान आदि बनाउने काम वा उद्योग।

५. व्यापार।

⟵ फेरि सूचीमा जानुहोस्