गृह · शब्दकोश

इलम

[ना.]

१. जागिर; नोकरी।

२. जानकारी; विद्या।

३. पेसा; व्यवसाय; रोजगार; कामकाज।

[ना.]

स्त्रीको जननेन्द्रिय।

⟵ फेरि सूचीमा जानुहोस्