गृह · शब्दकोश

वासना

[ना.]

१. अज्ञान; भ्रान्ति।

२. इच्छा; चाहना; आकाङ्क्षा; कामना।

३. मानसिक अनुभूति; भावना।

४. संस्कारका रूपमा अवस्थित पूर्वजन्मको अभिलाषा; आनुवंशिक संस्कार।

५. सांसारिक वस्तुबाट उपलब्ध हुने सुखसुविधाको उपभोग; भोगविलास।

⟵ फेरि सूचीमा जानुहोस्