गृह · शब्दकोश

गतिविधि

[ना.]

१. कुनै पनि व्यक्ति, वस्तु आदिका कार्यकलाप; विविध पक्षमा हुने परिवर्तन।

२. चालचलन; चालढाल; हिँडाइ र चलाइ; चेष्टा।

⟵ फेरि सूचीमा जानुहोस्