गृह · शब्दकोश

उतार्नु

[सक्रि.]

१. ऋण, सङ्कट आदिबाट उद्धार गर्नु।

२. कुनै वस्तुलाई माथि तान्नु; खिच्नु।

३. गडेको वा डुबेको धनमाल, प्राणी आदिलाई बाहिर झिक्नु; उकास्नु।

४. मूल प्रतिबाट जस्ताको तस्तै सार्नु; नक्कल गर्नु; टिपोट गर्नु।

[सक्रि.]

१. उचो स्वरलाई क्रमशः मन्द पार्नु, स्वरको अवरोह गर्नु।

२. डोको वा सबारी साधनबाट सामान आदि ओराल्नु; सतहमा वा तल झार्नु।

⟵ फेरि सूचीमा जानुहोस्