ओराल्नु

[सक्रि.]

१. ओरालो+नु]

२. कुनै व्यक्ति वा वस्तुलाई माथिबाट तलतिर झार्नु; तलतिर ल्याउनु

[प्रेक्रि.]

ओढ्न ठिक्क पारिएको छाता बन्द गर्नुविपरीतार्थ उकाल्नु