गृह · शब्दकोश
१. आपद्बाट छुटकारा दिलाउनु।
२. गहिरो भागमा माटो आदि हाली अग्लो पार्नु; अग्ल्याउनु।
३. तल्लो तहको मानिसलाई माथिल्लो स्तरमा पुर्याउनु; उठाउनु।
४. भास्सिएको वस्तुलाई माथि उठाउनु; तल रहेको वस्तुलाई मास्तिर पुर्याउनु।
⟵ फेरि सूचीमा जानुहोस्