साहुको हक लाग्ने गरी पालिएको चौपाया।
१. बाँस, निगाला आदिका चोयाले बुनेको, ठुलठुला आँखा वा प्वाल हुने, सामान हाली नाम्लो वा खकनसमेत लगाएर पिठिउँमा बोकिने सोलीजस्तो भाँडो।
२. सरकारी हुलाक बोकेबापत खान्कीका रूपमा केही जग्गा आदि पाइने पुरानो प्रचलनको रकम।