गृह · शब्दकोश

उद्धार

[ना.]

१. उठाएर माथितिर राख्ने काम; झिक्ने क्रिया।

२. कसैलाई दयनीय वा कष्टपूर्ण स्थितिबाट उतारेर उन्नत अवस्थामा पुर्‍याउने वा पार लगाउने काम; त्यसरी नै सङ्कटबाट छुटकारा दिलाउने काम; उपकार; भलाइ।

३. सुधार; मर्मत; जीर्णोद्धार।

⟵ फेरि सूचीमा जानुहोस्