गृह · शब्दकोश

अवरोह

[ना.]

१. तल झर्ने वा ओर्लने काम।

२. बोल्दा वा पढ्दा हुने स्वरको ओर्लाइ।

३. सङ्गीतमा स्वरहरूलाई क्रमैले निषाददेखि षड्जतिर फर्काउने काम।

⟵ फेरि सूचीमा जानुहोस्