नक्कल

[ना.]

१. अनुकरण; नकल

२. कुनै लिखत तथा कागज जस्ताको तस्तै सारिएको कागज; सकलको उतार; प्रतिरूप; प्रतिलिपि; फोटोकपी; नकल

३. स्वाङ; ढाँचा