तान्नु

[सक्रि.]

१. आफूपट्‌टि ल्याउनु; खिच्नु, घिच्च्याउनु

२. आफ्नो मत वा पक्षमा ल्याउनु; आकर्षित गर्नु

३. तन्काउनु; थुत्नु

[सक्रि.]

युवतीलाई जबर्जस्ती विवाह गर्नु; राच्छेसी विवाह गर्नु