झार्नु

[सक्रि.]

१. अग्लो ठाउँबाट तलतिर पुर्‍याउनु; खसाल्नु; ओराल्नु

२. भूतप्रेत वा बोक्सी आदि हटाउनका लागि मन्त्र पढेर फुकफाक गर्नु; झारफुक गर्नु