गृह · शब्दकोश

मन्द

[वि.]

१. अधिक उग्रता वा तीव्रता नभएको ; मत्थर।

२. अर्कोभन्दा गति, चाल, प्रवाह, वेग आदि कम भएको; ढिलो सुस्त।

३. दुर्बल; कमजोर।

४. दुष्ट; दुश्चरित्र।

५. मूर्ख; अज्ञानी; जड।

[ना.]

नेपालको तराई र भित्री मधेसमा बसोबास गर्ने थारू जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्